बजेट समितिमा दफावार छलफल सुरु
स्वास्थ्य र शिक्षा खण्डमा सांसदहरूको ध्यान केन्द्रित।
अनुशा राई1 मिनेट पढाइअद्यावधिक 8 Aug 2026, 09:23

काठमाडौं - संयुक्त समितिमा बजेटका दफा छलफल सुरु भएको छ।
विपक्षीले समानुपातिक कोषको वितरण पारदर्शक बनाउन माग गरेका छन्।