त्रिभुवन विमानस्थल धावनमार्ग मर्मत तालिका सार्वजनिक
रात्रिकालीन उडानमा प्रभाव कम गर्ने गरी कार्यतालिका मिलाइएको छ।
अनुशा राई1 मिनेट पढाइअद्यावधिक 8 Aug 2026, 18:23

काठमाडौं - नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग मर्मतको समयतालिका सार्वजनिक गरेको छ।
यात्रुहरूलाई अग्रिम जानकारी लिन आग्रह गरिएको छ।